जुन १४ र १५ मा भूमे पुजा तथा वनभोज कार्यक्रमको आयोजना हुँदै

Advertisement

दक्षिण कोरिया ।

नेपाल मगर संघ दक्षिण कोरियाले भूमे पुजा साथै वनभोज कार्यक्रम यही आउदो जुन १४ र १५ मा भब्य रूपमा मनाउने भएको छ। नेपाल मगर संघ दक्षिण कोरियाका सम्पूर्ण शाखाहरूको आयोजनामा हुने उक्त कार्यक्रमको मुख्य ब्यवस्थापन थेगु शाखाले गर्ने भएको छ ।

 

नेपाली बीच आपासी मेलमिलाप र भेटघाट गरि दुखसुख बाढ्ने र प्रवासमा रहेर पनि मगरहरूको परम्परा देखी चलिआएको आफ्नो भुमे पुजा संस्कृतिलाई बचाई राख्नको लागि यस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिक्षा मगरले जानकारी दिएका छन।

भुमे पुजा तथा वृहत पिकनिक कार्यक्रममा नेपाली साथै कोरियन परिकारको साथमा नौमती बाजा,मौलिक नृत्यहरू साथै चर्चित कलाकारहरूको प्रस्तुती रहने कुरा सांस्कृतिक संयोजक जीतन भाई श्रीसले बताएका छन। कार्यक्रममा सहभागि हुन पुरुषका लागि १ लाख वन,महिलाका लागि ८० हजार वन र विद्यार्थीका लागि ७० हजार वन तय गरिएको छ ।

कार्यक्रममा जानका लागि विभिन्न ठाउँबाट बसको व्यवस्था गरिएको महासचिव अमर दर्लामीले जानकारी दिएका छन् । कोरियामा मगर संघले हरेक बर्ष ऐतिहाँसिक रूपमा मनाउदै आउने गरेको भुमे पुजामा यस वर्ष देखी आफ्नो भेष भुसालाई मध्यनजर गर्दै यस पटक एक जना पुरूष र एक जना महिलालाई उत्कृष्ट मगर ड्रेस छनोट गरि पुरस्कृत गर्ने थेगु शाखाका संरक्षक कमल थापा मगरले जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"