हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा फुटपाथ निर्माण गर्न साइड क्लियरेन्सको प्रक्रिया सुरु गरिने

Advertisement

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा पैदलयात्रीका लागि फुटपाथ निर्माण गर्न साइड क्लियरेन्सको प्रक्रिया सुरु गरिने भएको छ ।

वडा कार्यालयले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै शान्ति टोलस्थित मकवानपुर उद्योग वाणिज्य संघ चोकदेखि लोकप्रिय होटलसम्मको सडकखण्डमा सडक छेउका अस्थायी टहरा, संरचना र अन्य अव्यवस्थित निर्माणहरू हटाइने जानकारी दिएको हो । उक्त क्षेत्रमा पेटीको व्यवस्था नहुँदा पैदलयात्रीहरू सिधै मुख्य राजमार्गबाट हिँड्न बाध्य छन् ।

सडकमा सवारी चाप उच्च भएकाले पैदलयात्रीको सुरक्षामा गम्भीर जोखिम देखिएको छ । वडाका अनुसार, साइड क्लियरेन्सको क्रममा ढलबाट तीन मिटरभित्र रहेका अस्थायी टहरा, टिनका घर, टेबल, कुर्सी लगायतका वस्तु हटाइने छन् । यसपछि सो क्षेत्रमा व्यवस्थित ढंगले फुटपाथ निर्माण गरिनेछ । सम्बन्धित सडक त्रिभुवन राजपथ अन्तर्गत पर्ने भएकाले ५० मिटर सडक विस्तारको योजना स्थगित भएको छ । विस्तार कार्य नहुदाँ तत्कालीन आवश्यकता सम्बोधन गर्न साइड क्लियरेन्स गर्ने निर्णय गरिएको वडाले जनाएको छ । यो प्रक्रिया स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुनअनुसार अघि बढाइनेछ । वडा नं. २ ले नगरलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउन सबै स्थानीयबासी, घरधनी र व्यवसायीको सहयोग अपेक्षा गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"