महिला गोल्डकपबाट ८ लाख नाफा, घाटामा गएका संघको पुनरागमन

Advertisement

हेटौंडा / अघिल्ला वर्षमा घाटा व्यहोर्दै आएको मकवानपुर जिल्ला फुटबल संघले यस वर्ष पहिलोपटक महिला गोल्डकप आयोजना गरेर ८ लाख ३५ हजार रुपैयाँ मुनाफा कमाएको छ ।

संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको शहीद स्मृति मकवानपुर राष्ट्रिय महिला गोल्डकप प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगिताबाट ६४ लाख ९८ हजार रुपैयाँ आम्दानी भएकोमा ५६ लाख ६२ हजार रुपैयाँ खर्च भएको जानकारी संघका कोषाध्यक्ष अमृत लुङबाले दिए । गत वैशाख १९ देखि २५ गतेसम्म, हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सम्पन्न प्रतियोगितामा बागमती प्रदेश खेलकुद परिषद्, भीमफेदी, कैलाश, र इन्द्रसरोवर गाउँपालिकाको विशेष साथ रहेको थियो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष टिकाराम लामा, महासचिव छविलाल सुवेदी, र गोल्डकप संयोजक प्रताप विष्टको पनि उपस्थिति थियो । छैटौं संस्करणसम्म पुरुष गोल्डकप गर्दै आएको संघले घाटाका कारण यसपटकदेखि महिला गोल्डकप सुरु गरेको थियो। यो निर्णय संघका लागि टर्निङ प्वाइन्ट सावित भएको देखिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"