नेपाल मगर संघ, गणतन्त्र कोरियाको १२ औं अधिवेशन सम्पन्न, अध्यक्षमा अञ्जन थापा मगर चयन

Advertisement

दक्षिण कोरिया । नेपाल मगर संघ, गणतन्त्र  कोरियाको १२ औं अधिवेशन आईतबार सम्पन्न भएको छ । सौलको दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा भएको अधिवेशनबाट अञ्जन थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

 

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा दक्षिण कोरियालाई कर्मथलो बनाएर रहदै आएको मगरहरुको बाक्लो सहभागिता रहेको थियो । आर्थिक प्रतिवेदन र सांगठानिक प्रतिवेदनलाई पास गर्दै सम्पन्न भएको अधिवेशनबाट नयाँ  नेतृत्व चयन गरिएको हो । अध्यक्ष तुल घर्ति मगरको अध्यक्षतामा सम्पन्न भएको खुल्ला सत्रमा महासंघको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यता रहनुका साथै नेपाली सम्पर्क समिति दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष हर्क विष्ट, महासंघको संरक्षक लोचन राई, मगर संघको संरक्षक सल्लाहकारहरु र दक्षिण कोरियामा कृयाशिल बिभिन्न जातिय संस्था, क्षेत्रीय संस्था, राजनीतिक संस्था लगायतका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो आतिथ्यता रहेको थियो । अधिवेशनको खुल्ला सत्रमा मगर संघलाई विभिन्न तवरले सहयोग पुर्याउनेहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । अधिवेशनमा सहभागि अतिथि वक्ताहरुले मगरको इतिहाँस, अधिकार र पहिचानको सवालमा विचार व्यक्त गरिएको थियो ।

 

अध्यक्षमा अञ्जन थापा मगर

आइतबार सम्पन्न भएको १२ औं अधिवेशनबाट तात्कालिन उपाध्यक्ष अञ्जन थापा मगरको नेतृतवमा नयाँ ३१ कार्यसमिति सर्वसहमतिमा चयन गरिएको थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा विजय मगर, महिला उपाध्यक्ष, क्षेत्रीय उपाध्यक्ष र भाषिक उपाध्यक्षहरुमा क्रमशः गायत्री थापा मगर, दिप थापा मगर, दिल बलामी मगर, कृष्ण पुन मगर र बिरेन्द्र राहुँ मगर चयन भएका छन् ।

संस्थाको महासचिवमा पि.एम. गयामी मगर, सचिवहरुमा मिलन थापा मगर, पूर्ण बहादुर पुन मगर र तिल्ता मगर चयन हुनका साथै कोषाध्यक्षमा दल बहादुर थापा मगरलर सहकोषाध्यक्षमा खिल बहादुर सारु मगर रहेका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमाहोम बहादुर थापा मगर, अमृत आले मगर, खगेन्द्र बहादुर मगर, निर्मल घर्ति मगर, बल बहादुर थापा मगर, सरला मगर, क्षितिज मगर, गिरी थापा मगर, धिरज मगर, एसबी मगर, मिल आले मगर, मन बुढा मगर, अञ्जली मगर, सुर्य मगर, आकास थापा मगर, यानु पुन मगर, उषा राना मगर र बसन्त पुन मगर लगायतका रहेका छन् । नबिन काला मगर निर्वाचन मण्डल संयोजक रहेको समितिले नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराईएको थियो । निर्वाचन मण्डलको सदस्यहरुमा मिना थापा मगर, टेक पुन मगर, दयाराम राना मगर र चन्द्र राना मगर रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"