मुख्यमन्त्री बानियाँद्वारा खर्च कटौती र समयमै सेवा सुनिश्चित गर्न निर्देशन

Advertisement

हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय तथा सरकारी निकायहरूमा अनावश्यक खर्च कटौती गरी आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका छन् ।

                                                           बागमती प्रदेशका मुख्यमन्त्री – इन्द्रबहादुर बानियाँ

 

बुधबार सचिवहरूसँगको बैठकमा उनले संचालन दक्षता, पारदर्शिता र समयमै सेवा वितरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्रीले ‘काम नगरी तलब खाने’ प्रवृत्ति अन्त्य गर्ने, कर्मचारीको कार्यक्षमता वृद्धि गर्ने र सरकारी साधन–स्रोतको दुरुपयोग रोक्ने स्पष्ट निर्देशन दिए । साथै नीति, निर्णय र कार्यान्वयनको प्रणालीलाई मजबुत बनाउँदै समयमै नतिजा उपलब्ध गराउने विषयलाई प्राथमिकता दिन सबैलाई आह्वान गरेका छन् । उनले मन्त्रालय र निकायहरूलाई एकताबद्ध रूपमा सरकारका महत्त्वपूर्ण योजनाहरू समयमै सम्पन्न गर्ने जिम्मेवारीमा पनि जोड दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"