मकवानपुरमा विद्यालयस्तरको ‘फुटबल फर स्कूल्स’ कार्यक्रम प्रारम्भ

Advertisement

मकवानपुर/  विद्यालयका बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा सहयोग पुग्ने उद्देश्यसहितको अन्तर्राष्ट्रिय ‘फुटबल फर स्कूल्स’ कार्यक्रम मकवानपुर जिल्लामा औपचारिक रूपमा प्रारम्भ भएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० अन्तर्गत मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा हेटौंडा–६ गौरीटार रंगशालामा आयोजित उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्यक्रम शुभारम्भ गर्नुभयो । फिफा र युनेस्कोको साझेदारीमा सञ्चालन हुने यो कार्यक्रममार्फत विश्वभर ४ देखि १४ वर्ष उमेर समूहका करिब ७० करोड बालबालिकालाई फुटबलसँग जोड्ने लक्ष्य लिइएको छ । नेपालमा ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा कार्यान्वयन हुने कार्यक्रमअन्तर्गत ३२ हजार ६ सय ४० फुटबल वितरण गरिने एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिनुभयो। मकवानपुरमा भने २२ विद्यालय यस अभियानमा सहभागी हुनेछन् ।

मुख्यमन्त्री बानियाँले खेलकुदलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्दै गौरीटार रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सक्ने स्तरमा निर्माण सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यालयस्तरमै खेलप्रति आकर्षण बढाउन एन्फाले गरेको पहल प्रशंसनीय रहेको बताउनुभयो । यसै अवसरमा गत असोजमा पहिरोमा परी निधन भएका १४ वर्षमुनिका खेलाडीहरूको स्मृतिमा यु–१४ विद्यालयस्तरीय मकवानपुर जिल्ला क्वालिफाइ फुटबल प्रतियोगिता पनि सुरु भएको छ। भदौ २८ गतेसम्म चल्ने सो प्रतियोगितामा १२ विद्यालयले सहभागिता जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"