द आशिष पर्दा पसलले मनाए आफ्नो १० औँ वार्षिकोत्सव

Advertisement

हेटौंडा/  हेटौंडा ४ पारिजात पथस्थित द आशिष पर्दा पसलले शुक्रबार आफ्नो १० औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । उत्सवको अवसरमा पसलले नयाँ आउटलेट उद्घाटन गरेको छ ।

कार्यक्रमका क्रममा प्रोप्राइटर डेमिज थापा मगरले ग्राहकले दिएको निरन्तर माया र विश्वासकै कारण आज यो उपलब्धि हासिल भएको बताउनुभयो । पसलमा पर्दा, कार्पेट, गलैँचा, डोर म्याट, बेड÷पिलो कभर, वाल वाच र घर सजावटका सबै आवश्यक सामग्री सुपथ मूल्यमा उपलब्ध रहेको उहाँले छ । विशेष रूपमा, आउँदै गरेको विजया दशमी, तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहकका लागि विशेष छुट योजना समेत लागू गरिएको छ । प्रोफाइटर मगरले आगामी दिनमा पनि गुणस्तरीय सामग्री, उचित मूल्य र भरपूर सन्तुष्टि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"