स्व. साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता स्थगित

Advertisement

हेटौंडा/  मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले असोज ९ देखि ११ गतेसम्म आयोजना गर्न लागिएको “स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता–२०८२” स्थगित गरेको छ ।

समितिका अध्यक्ष हिरा बाबु स्याङ्तानले बुधबार जानकारी दिँदै अर्को सूचना नआएसम्म प्रतियोगिता सञ्चालन नहुने बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता स्थगित गर्नुपर्नु परेको भए पनि उचित समय र परिस्थितीअनुसार नयाँ मिति तोकिएपछि सबैलाई जानकारी गराइनेछ । गत असोजमा कुलेखानी–सिस्नेरी क्षेत्रमा गएको पहिरोमा ज्यान गुमाएका युवा खेलाडी साइमन योन्जनको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको थियो। मकवानपुरगढी–३ स्थित भानु फुटसलमा हुने भनिएको प्रतियोगिता मार्फत स्थानीय खेलाडीको प्रतिभा प्रदर्शनसँगै समुदायमा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्य रहेको समितिले जनाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

हेटौंडा/  खेलकुद विकास समिति मकवानपुर गढी गाउँपालिकाको आयोजनामा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल ...
हेटौंडामा “वन ट्राइब राइड” सम्पन्न, देशभरका १५० भन्दा बढी राइडरहरूको सहभागिता

हेटौंडामा “वन ट्राइब राइड” सम्पन्न, देशभरका १५० भन्दा बढी राइडरहरूको सहभागिता

हेटौंडा / रोयल इन्फिल्डद्वारा विश्वव्यापी रूपमा आयोजना गरिने “वन ट्राइब राइड” कार्यक्रम मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ । ओ...
मकवानपुर क्षेत्र नम्बर–१ को मतगाणना जारी, रास्वपाका उम्मेदवार गौतमको अग्रता कायमै

मकवानपुर क्षेत्र नम्बर–१ को मतगाणना जारी, रास्वपाका उम्मेदवार गौतमको अग्रता कायमै

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर–१ मा भने मतगणना कार्य जारी रहेको छ ।  हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश ...
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती निर्वाचित

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती निर्वाचित

हेटौंडा / प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"