मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको ९ औँ अधिवेशन हुँदै, ५० लाख कोरियन वन बराबरको आपतकालिन् राहतकोषको पनि घोषण गर्ने

Advertisement

दक्षिण कोरिया । मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको ९ औँ अधिवेशन हुने भएको छ । कोरियन चाड छुसकको अवसर पारेर अक्टोबर ५ मा सौलको दोङदेमुन स्थित रहेको दर्शन नमस्ते रेष्टुरेण्टको सभाहलमा अधिवेशन गर्ने फाइनल भएको हो ।

अधिवेशनको दिनमानै कोरियामा रहेका मकवानपुरे तथा नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने हेतुले  लाख कोरियन वन बराबरको आपतकालिन् राहतकोषको समेत घोषणा गर्ने भएको छ । सेल्टर स्थापना गर्ने उद्धेश्य सहित सन् २०२३ को छुसकमा सुजन चापागाई एण्ड द ईन्फिनिटी ब्यान्ड ल्याएर मकवानपुर सांगीतिक धमाका भाग २ गर्ने अन्तिम तयारीमा पुगिसक्दा कलाकारको भिषा नलाग्दा स्थगित भएको कार्यक्रमलाई पुनः आयोजना गर्ने उद्देश्यले गर्दा अधिवेशन गर्ने समय लम्बिएको थियो । कार्यक्रमको तयारीको दौरानमा आन्तरिक तथा वाह्य सहयोगि दाताहरुबाट केही सहयोग रकम संकलन भएको थियो । संकलन भएको सहयोग रकम कार्यक्रम व्यवस्थापनमा खर्च भएको र बुकिङ गरेको हलको ७० लाख कोरियन वन बैना रकम फिर्ता नआउदा उत्पन्न भएको समस्यालाई पुनः कार्यक्रम आयोजना गरेरै भएपनि समाधान गर्ने कोशिष गएिएता पनि विविध कारणले कार्यक्रम आयोजना गर्न नसकेको संस्थाको अध्यक्ष सुर्य रुम्बाले बताएका छन् । रकम फर्ताको लागि कानुनी साहयताको लागि थुप्रै प्रयास हालसम्म पनि भैरहेको अध्यक्ष रुम्बाले बताएका छन् ।

कार्यक्रमको लागि संस्थाको कार्यसमिति, सल्लाहकार र संरक्षकबाट बाहेक ७० लाख कोरियन वनको हाराहारीमा संकलन भएको थियो । बैना रकम फिर्ता नहुँदा र कार्यक्रम तयारी खर्चहरु थुप्रै भएकोले सो रकम बराबरको रकम कोरियामा रहेको मकवानपुरे र समग्र नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने हेतुले ५०  लाख कोरियन वन बराबरको आपतकालिन् राहत कोषको स्थापना गर्नु परेको जनाएको छ । लामो समयको विचमा अधिवेशन हुने भएकोले समूर्ण कोरियामा रहेका मकवानपुरेहरु संगै शुभेच्छुक तथा शुभचिन्तकहरुलाई अधिवेशनमा सहभागि हुनको लागि आह्वान गरिएको छ । हरतरहले कार्यक्रम गर्ने कोशिष गर्दा गर्दै पनि गर्न नसक्दा र समयमानै अधिवेशन गर्न नसक्दा सबैलाई पर्न गएको असर प्रति अध्यक्ष सर्य रुम्बाले क्षमा समेत मागेका छन् ।
अधिवेशनको लागि आवश्यक तयारीहरु लगभग सबै पुरा भैसकेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

हेटौंडा/  खेलकुद विकास समिति मकवानपुर गढी गाउँपालिकाको आयोजनामा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल ...
हेटौंडामा “वन ट्राइब राइड” सम्पन्न, देशभरका १५० भन्दा बढी राइडरहरूको सहभागिता

हेटौंडामा “वन ट्राइब राइड” सम्पन्न, देशभरका १५० भन्दा बढी राइडरहरूको सहभागिता

हेटौंडा / रोयल इन्फिल्डद्वारा विश्वव्यापी रूपमा आयोजना गरिने “वन ट्राइब राइड” कार्यक्रम मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ । ओ...
मकवानपुर क्षेत्र नम्बर–१ को मतगाणना जारी, रास्वपाका उम्मेदवार गौतमको अग्रता कायमै

मकवानपुर क्षेत्र नम्बर–१ को मतगाणना जारी, रास्वपाका उम्मेदवार गौतमको अग्रता कायमै

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर–१ मा भने मतगणना कार्य जारी रहेको छ ।  हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश ...
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती निर्वाचित

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती निर्वाचित

हेटौंडा / प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"