हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई बलात्कार गर्ने धम्की 

Advertisement

हेटौंडा /  हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा लाई बलात्कार गर्ने धम्की आइरहेको खुलेको छ । मेयर लामाले आफ्नै सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आफूलाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप तथा फेसबुकमै पोस्ट लेखेर समेत सामूहिक बलात्कार गर्ने धम्की आइरहेको जानकारी दिएकी छन् ।

 

हालै जेनजी आन्दोलनका क्रममा मधेसका विद्यार्थीलाई नगरको अधिकार क्षेत्र बाहिर रहेर छात्रवृत्ति दिनुपर्ने दबाब आएपछि, नगरले पहिलो प्राथमिकता आफ्नै नगरवासी नागरिकलाई दिनुपर्ने बताएको कारण उनलाई विवादमा तानिएको थियो ।त्यसक्रममा नगरपालिकाको कार्यालय र घरमा समेत आगजनी गरिएको थियो।  सो घटनापछि मेयर लामाले सार्वजनिक रूपमा माफी समेत मागेकी थिइन् । हेटौंडा उपमहानगरपालिकालाई महिला मैत्री शहर घोषणा गर्न सहयोगी संस्थासँग सम्झौता गर्दै गर्दा, उनले फेसबुकमार्फत आफ्नो मनको चिन्ता व्यक्त गरेकी हुन् ।

मेयर लामाले लेखेकी छन् —

“जब नगरको मेयर नै सुरक्षित छैन, तब अन्य साधारण महिला कसरी सुरक्षित हुन सक्छन्रु” उनले महिलालाई केवल यौन उपभोगका लागि होइन, समान अधिकार र सम्मानका साथ व्यवहार गर्नुपर्ने भन्दै कडा प्रतिकारको चेतावनी समेत दिएकी छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"