हेटौंडा ईन्फिल्डर्स मकवानपुरद्धारा हेटौंडा उपमहानगरपालिकालाई दुई थान तिन सिटर सहयोग

Advertisement

हेटौँडा / हेटौँडा ईन्फिल्डर्स मकवानपुरले हेटौंडा उपमहानगरपालिकालार्ई दुई थान तिन सिटर सहयोग गरेको छ ।

गत भाद्र २३ र २४ गतेको जेनजि आन्दोलनको क्रममा हेटौंडा उपमहानगरपालिकामा आगजनी हुँदा कार्यालयका सामग्री र संरचनामा क्षति पुगेको थियो । मंगलबार ईन्फिल्डर्सका अध्यक्ष राजक शाहिको नेतृत्वमा पुगेको टोलिले सामाग्रि हेटौंडा उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख  श्याम कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा अध्यक्ष शाहिले सहयोगले कार्यालयको कामकाज सहज हुने र समुदायमा सहयोग र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गर्दै हेटौंडा  ईन्फिल्डर्स मकवानपुर सधै स्थानीय सरको साथमा रहेको बताउनुभयो । यस्तै जिन्सी शाखा प्रमुख श्रेष्ठले उक्त सहयोगले आगजनीका कारण भएको क्षति पूर्ति गर्न ठूलो सहयोग पुर्याउने बताउनुस भयो । कार्यक्रममा हेटौँडा ईन्फिल्डर्स मकवानपुरका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"