भारतीय राजदूत श्रीवास्तवद्धारा भौतिक पूर्वाधारमन्त्री घिसिङलाई पुलका सामग्री हस्तान्तरण

Advertisement

हेटौंडा / भारत सरकारले बाढी–पहिरो प्रभावित क्षेत्रका सडक सञ्जाल पुनःस्थापना गर्न नेपाललाई यस वर्ष पनि १० वटा बेलीब्रीज उपलब्ध गराएको छ । हेटौंडास्थित सडक डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई पुलका सामग्री प्रतीकात्मक रूपमा हस्तान्तरण गर्नुभयो ।

राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको ऐतिहासिक र सहयोगी सम्बन्धलाई उल्लेख गर्दै पूर्वाधार विकासमा भारतको निरन्तर सहयोग रहने बताए । मन्त्री घिसिङले गत वर्ष उपलब्ध गराइएका बेलीब्रीजकै कारण बाढी–पहिरो प्रभावित राजमार्ग छिट्टै सञ्चालनमा ल्याउन सहयोग पुगेको बताए ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका ती पुल ७० मिटरभन्दा बढी लम्बाइ र ५.२५ मिटर चौडाइका छन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार तत्कालै ४ स्थानमा जडानको तयारी सुरु भएको छ । उपलब्ध १० मध्ये हाल एक मात्र नेपाल आएको र बाँकी चाँडै आउने जानकारी उनले दिए। भारतले पुल जडानका लागि प्राविधिक सहयोग पनि उपलब्ध गराउने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँ...
रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहे...
आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"