“वाला वाला ग्राम्बा” संगीत भिडियो सार्वजनिक

Advertisement

हेटौंडा/  बुद्धालिङ मिडिया प्रोडक्सनको प्रस्तुतिमा तयार गरिएको नयाँ सांगीतिक भिडियो ‘वाला वाला ग्राम्बा’ शुक्रबार एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

लोक आधुनिक शैलीमा तयार गरिएको गीतमा तामाङ समुदायको सांस्कृतिक पहिचान, मौलिक भेषभूषा र नेपालको लेकालि परिवेशलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा प्रकाश तामाङ तितुङ, युद्ध लामा, विक्रम लुङ्वा र सुमिना लो का स्वर रहेका छन् । यी चारै जना कलाकारहरु तामाङ सेलो क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका पहिचानप्राप्त कलाकार हुन् । गीतका शब्द तथा संगीत चन्द्र कुमार दोङका हुन् भने कार्साङ लामाले पुन संयोजन गरेका छन् । गीतको मिक्सिङ सानु बाबु घिसिङले गरेका हुन् । सार्वजनिक गरिएको भिडियोमा युद्ध लामा, प्रकाश तामाङ तितुङ, विक्रम लुङ्वा र आकाङ्छा तामाङलगायत कलाकारहरूको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन दुर्गा श्रेष्ठ, सम्पादन र रङ संयोजन अनिल विष्ट प्यूठानीले गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी युद्ध लामाले गरेका हुन् ।

भिडियो तल हेर्नुहोस् ………………..

कलाकार विक्रम लुङ्वाका अनुसार, भिडियोले तामाङ संस्कृतिको मौलिकता, युवा पुस्ताको उत्साह र पहिचानलाई कलात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्य राखिएको छ । कलाकार लुङ्वाले नेपाली लोक संस्कृतिलाई आधुनिक प्रविधिमार्फत नयाँ ढङ्गले प्रवद्र्धन गर्ने लक्ष्यका साथ भिडियो निर्माण गरिएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"