लेवट सामुदायिक वनमा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण

Advertisement

हेटौंडा /  लेवट सामुदायिक वन उपभोक्ता समूह, हेटौंडा–३, लेवट, मकवानपुरको आयोजनामा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम आज पौष ९ गते सम्पन्न भएको छ ।

बुधबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षमा तेजबहादुर रुम्बाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सपथ ग्रहण कार्यक्रम निर्वाचन समितिका संयोजक शम्भु प्रसाद न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौंडा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दलकबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराई प्रमाणपत्र वितरण गरिएको थियो । साथै सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा दिगो विकासका विषयमा समेत छलफल गरिएको थियो ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा तेजबहादुर रुम्बा, उपाध्यक्षमा लक्ष्मी तामाङ, सचिवमा माया देवी पाठक पुडासैनी, कोषाध्यक्षमा सम्सेर मोक्तान तथा सह–सचिवमा सोमबहादुर तामाङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा संगिता मोक्तान, सरिना परियार, उमा नहर्की, दिर्घबहादुर पाण्डे, चन्द्रकुमारी थापा, मिना जिम्बा, बिरबल घिसिङ, अम्बरबहादुर स्याङ्तान, शान्तिमाया गोले र सुमन महत रहनुभएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"