राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेशको तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न

Advertisement

हेटौंडा / राष्ट्रिय आदिवासी महिला महासंघ बागमती प्रदेश स्तरीय तेस्रो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशन महासंघकी सचिव देवी माया लिम्बु देवानको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष ङिमि शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशनबाट देवी माया लिम्बु देवानको नेतृत्वमा ९ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । निर्वाचन प्रक्रिया अधिवक्ता कौशिला राईको नेतृत्वमा गठित निर्वाचन मण्डलद्वारा सम्पन्न गरिएको थियो ।

नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा देवी माया लिम्बु देवान चयन भएकी छन् । उपाध्यक्षमा जानकी कुमारी चौधरी, सचिवमा प्रतिक्षा माझी, सह–सचिवमा सान माया गुरुङ तथा कोषाध्यक्षमा राधा कारन्जीत चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा मैना दनुवार, बिना बोटे, मन्जु शेर्पा र राम कुमारी थामी चयन भएका छन् ।

अधिवेशनले आदिवासी महिलाको हक–अधिकार संरक्षण, सामाजिक सशक्तिकरण र संगठन विस्तारलाई प्राथमिकता दिने निर्णय गरेको आयोजकले जनाएको छ । कार्यक्रम महासंघ केन्द्रका कार्यक्रम अधिकृत हिरा तामाङको संयोजक्वमा भएको हो । अधिवेशन सम्पन्न भएसँगै नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराइ प्रमाणपत्रसमेत वितरण गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

दक्षिण कोरिया / नेपालका मौलिक तथा रैथाने आदिवासी÷जनजातीय चाड पर्वहरूको अवसरमा “पर्व, संस्कृति र पहिचानः एकताको आधार, चिन्ने र चिना...
८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

८ वर्षपछि सांगीतिक क्षेत्रमा पुनरागमन गर्दै मकवानपुरे गायक सोयल लामा

मकवानपुर /  लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत मकवानपुरे गायक सोयल लामा करिब ८ वर्षपछि पुनः सक्रिय रूपमा सांगीतिक क्षेत्रमा ...
सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

सर्लाहीमा सोनाम ल्होछार को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुने

मकवानपुर/  तामाङ समुदायको महान् पर्व मन्जुश्री सम्वत २५६२ ता लो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा सर्लाहीको बागमती नगरपालिकामा श...
मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

मकवानपुरगढीमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

हेटौंडा/  नेपाल तामाङ घेदुङ, मकवानपुरगढी गाउँपालिका कार्यसमितिको आयोजनामा २८६२ औँ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार को अवसरमा वृहत...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"