मिलन दोङको ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुँदै

Advertisement

हेटौंडा/ तामाङ सांगीतिक क्षेत्रमा नयाँ र मौलिक सिर्जनाका रूपमा गायक मिलन दोेङको आवाजमा सजिएको गीत ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुने भएको छ ।

मेल्वान म्युजिकको प्रस्तुतिमा तयार भएको यस गीतले तामाङ समुदायको संस्कृति, परम्परा र मौलिक बाजागाजालाई समेट्ने प्रयास गरेको निर्देशक शुभराज भोम्जनले बताएका छन् । गीतमा शब्द तथा संगीत गायक मिलन दोङकै रहेको छ भने एरेञ्ज चन्द सिंह मिक्स तथा दिपेश प्रधान डिप स्टुडियोले गरेका छन् । गीतको रेकर्डिङ नेपाल र कोरियास्थित सुपरमिक्स स्टुडियोमा गरिएको छ । गीतको भिडियोमा शर्लिन तामाङ, शोभा तामाङ, दावा फिन्जो योञ्जन, निर तामाङ, राजकुमार स्याङ्तान, गणेश योञ्जन, मनोज तामाङ, नोर्बु लामा र धनराज ब्लोनको अभिनय रहेको छ ।

भिडियो छायाङ्कन अमिर योञ्जन तामाङले गरेका छन् भने सम्पादन तथा रङ संयोजन सूर्य लामाले गरेका हुन् । पोस्ट–प्रोडक्सन जिग्मे मिडिया प्रोडक्सनले गरेको निर्देशक भोम्जनले बताए । परम्परागत तामाङ संस्कृति र संगीतलाई उजागर गर्ने उद्देश्यसहित तयार गरिएको ‘श्याजी डुम्फुरे’ ले सार्वजनिक भएपछि दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण टिमको रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"