मकवानपुर क्षेत्र नम्बर–१ को मतगाणना जारी, रास्वपाका उम्मेदवार गौतमको अग्रता कायमै

Advertisement

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर–१ मा भने मतगणना कार्य जारी रहेको छ ।  हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम ३३ हजार ६३४ मत सहित अग्रस्थानमा रहेका छन् ।

नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले १० हजार ८०३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहँदा नेकपा (एमाले) का रामेश्वर राना मगर ले १० हजार ३३७ मत ल्याएका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा ले ७ हजार ९७१, नेपाली कम्युनिष्ट पार्टीका बिजय गौतम ले ७ हजार ५०८, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंह ले ३ हजार ९३२, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ (महर्जन) ले ९४२, स्वतन्त्र उम्मेदवार टिका प्रसाद चौलागाई ले ४८० तथा मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामा ले १३१ मत प्राप्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस...
मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

मकवानपुर क्षेत्र नम्बर १ का सांसद गौतमको सचिवालयले जनताको समस्या तथा गुनासो संकलन गर्ने

हेटौंडा /  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको सचिवालयले क्षेत्रका ४० वटै वडामा पुग...
हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"