हेटौंडामा “वन ट्राइब राइड” सम्पन्न, देशभरका १५० भन्दा बढी राइडरहरूको सहभागिता

Advertisement

हेटौंडा / रोयल इन्फिल्डद्वारा विश्वव्यापी रूपमा आयोजना गरिने “वन ट्राइब राइड” कार्यक्रम मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ ।

ओम अटोमोबाइल्स हेटौंडाको आयोजनामा सम्पन्न उक्त राइडमा देशभरका १ सय ५० भन्दा बढी राइडरहरूको सहभागिता रहेको थियो । राइड हेटौंडास्थित ओम अटोमोबाइल्सको प्रदर्शनी कक्षबाट सुरु भई ऐतिहासिक तथा पर्यटकीय स्थल मकवानपुर गढीसम्म पुगेको थियो । राइडरहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक श्याम बहादुर खत्रिले सुरक्षा सम्बन्धि जानकारी गराएका थिए भने ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बच्चु राम फुयालले ट्राफिक नियम सम्बन्धि सचेत गराएका थिए ।

कार्यक्रमको समापन हेटौंडा रिसोर्टमा आयोजना गरिएको थियो । समापन कार्यक्रममा सहभागी राइडरहरूबीच अन्तरक्रिया, राइडिङ अनुभव, मन्तव्य तथा विविध सा्रँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरेका थ्रिए । आयोजक ओम अटोमोबाइल्सका एमडी दिविस जोशिकाअनुसार कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित र जिम्मेवार सवारी सञ्चालन संस्कृतिको प्रवद्र्धन गर्नुका साथै राइडर समुदायबीच आपसी मित्रता, भाइचारा र एकताको भावना सुदृढ बनाउनु हो । राइड अवधिभर सहभागीहरूले यातायात नियमहरूको पूर्ण पालना गर्दै अनुशासित रूपमा यात्रा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"