सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने

Advertisement

हेटौंडा/  खेलकुद विकास समिति मकवानपुर गढी गाउँपालिकाको आयोजनामा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुला एट ए साइट फुटबल प्रतियोगिता हुने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले प्रतियोगिता यहि चैत्र २७ गते देखि हुने जानकारी गराएको हो। प्रतियोगिता मकवानपुर गढी–२ स्थित कुर्ले दमार चौरमा सञ्चालन हुने जनाइएको । आयोजक खेलकुद विकास समितिका अध्यक्ष बाबु स्याङ्तानका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी तीव्र रूपमा भइरहेको छ । उहाँले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा खेलप्रति आकर्षण वृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसै गरी समितिका सदस्य बिक्रम योन्जनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गर्नेछ। साथै, अन्य उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । खुल्ला रूपमा सञ्चालन गरिने यस प्रतियोगितामा विभिन्न स्थानबाट टोलीहरूले सहभागिता जनाउन सक्नेछन् प्रतियोगिता सञ्चालनको लागि गढी गाउँपालिकाले ५ लाख रुपैँया बजेट बिनियोजन गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँ...
रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहे...
आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"