हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

Advertisement

हेटौंडा / हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १३औँ स्थापना दिवस तथा तेस्रो ‘लालीगुराँस राइड’ को अवसरमा सामाजिक उत्तरदायित्वसँग जोडिएका विविध कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम अन्तर्गत क्लबले आशा फाउन्डेसनलाई रु १५ हजार बराबरको पानी शुद्धिकरण उपकरण ९वाटर प्युरिफायर० तथा स्टेशनरी सामग्री सहयोग प्रदान गरेको छ । त्यसैगरी, ट्राफिक सचेतना तथा सडक सुरक्षामा टेवा पुर्‍याउने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई रु १५ हजार बराबरका रिफ्लेक्टर बेल्ट हस्तान्तरण गरिएको छ ।

क्लबका अध्यक्ष राजक साहीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा ट्राफिक सचेतना अभिवृद्धि, सामाजिक सेवा तथा स्थानीय पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको थियो। साथै, हेटौंडादेखि मार्खुसम्मको सामूहिक मोटरसाइकल राइड पनि आयोजना गरिएको थियो, जसमा क्लबका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।  कार्यक्रमले जिम्मेवार सवारी संस्कृतिको प्रवर्द्धन गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"