जब आमाले आफ्नै छोरा मारेर टाउको पकाएर खाइन्

Advertisement

 

कायरो, १८ असोज । इजिप्टको राजधानी कायरोमा एक निर्दयी आमाले आफ्नै ५ वर्षीय निर्दोष छोराले मारेर खाएकी छिन ।

सुरुमा उनले चक्कुले काटेर छोराको हत्या गरिन र त्यसपछि उनको टाउको काटेर खाइन् । जुन घटना समाचार अहिले बाहिरिए पछि विश्व स्तब्ध भएको छ ।

पाँच वर्षीय छोराको टाउको काट्ने ती आमाले आफ्नो छोरो सधैँभरि साथमा रहोस् भन्ने चाहना राखेको र त्यही भएर यस्तो गरेको बताएकी छिन । प्रहरीका अनुसार कायरोमा हाना मोहम्मद हसन नामकी २९ वर्षीय महिलाले खाना खानु अघि छोराको चक्कुले टाउको काटेर हत्या गरेकी हुन ।

प्रहरीका अनुसार आमाले चक्कुले छोराको टाउको काटेर पानीमा तताएर खाएकी थिइन् । उनले सुरुमा छोरालाई बाथरुममा लगेर छुरीले टाउकोमा तीन पटक हानिन, उनको टाउको जलाइन् । त्यसपछि छोराको शरीरका बाँकी भागलाई सानो सानो टुक्रामा काटिएको थियो। प्रमाण लुकाउन उनले यस्तो गरेकी थिइन ।

ती महिलाले आफ्नो बयानमा आफू छोरालाई सधैँ साथमा राख्न चाहेको भन्दै यस्तो कदम चालेको बताएकी छन् । उता श्रीमतीको मानसिक समस्याका कारण आफूले अलग हुनका लागि मुद्दा लडिरहेको अवस्थामा यो बीभत्स हत्या भएको उनका पूर्व पतीले अदालतमा बयान दिएका छन् ।

इजिप्टको एक अदालतले हसनलाई आपराधिक रूपमा पागल घोषित गरेको छ । उनको आपराधिक क्रियाकलाप पछि अदालतका न्यायाधीशहरूले ती महिलालाई कुनै पनि हालतमा निर्दोष मान्न सकिँदैन भनेर निर्णय गरेका छन् ।

गत ३० सेप्टेम्बरमा फैसला सुनाउँदै अदालतले दोषी हाना मोहम्मद हसनलाई मनोचिकित्सक इकाईमा राख्नुपर्ने बताएको थियो। आमाले बौलाहा अवस्थामा छोराको हत्या गरेको अदालतको ठहर छ । अदालतले प्रारम्भिक मनोचिकित्सक रिपोर्टबाट हसनलाई मानसिक रोग लागेको पत्ता लगाएको थियो,  यद्यपि सजाय भने कठोर दिइएको छ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"