व्हाट्सएप प्रयोगकर्ताहरूले अब कुनै पनि च्याट सन्देश पिन गर्न सक्नेछन्

Advertisement

२ पुस, काठमाण्डौं  – व्हाट्सएपले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अपडेट जारी गरेको छ। व्हाट्सएप प्रयोगकर्ताहरूले अब कुनै पनि च्याट सन्देश पिन गर्न सक्नेछन् । नयाँ अपडेट समूह (ग्रुप) र निजी कुराकानी दुवैको लागि हो, अर्थात्, तपाईंले समूह वा निजी च्याटमा कुनै पनि विशेष सन्देश पिन गर्न सक्नु हुनेछ । व्हाट्सएपले यो नयाँ अपडेट आईओएस र एन्ड्रोइड दुबैका लागि जारी गरेको छ ।

व्हाट्सएपको यो अपडेटको  फाइदा यो हुनेछ कि यसको प्रयोगले कुनै विशेष वा महत्त्वपूर्ण म्यासेज खोज्न समय लाग्ने छैन । यस नयाँ अपडेटको बारेमा, व्हाट्सएपले भनेको छ कि कुनै पनि च्याट म्यासेजलाई अधिकतम ३० दिनसम्म पिन गर्न सकिन्छ।

डिफल्ट रूपमा म्यासेज पिन गर्नको लागि समय ७ दिन को हुनेछ र न्यूनतम कुराकानी पिन गर्न सकिने समय २४ घण्टा को हुनेछ। ह्वाट्सएपले स्पष्ट रूपमा भनेको छ कि प्रयोगकर्ताहरूले कुनै पनि च्याटको कुनै सन्देश, पोल, इमोजी आदि पिन गर्न सक्नेछन्।

WhatsApp मा म्यासेज कसरी पिन गर्ने?

  • तपाईंले निजी वा समूह च्याटमा पिन गर्न चाहनुभएको म्यासेज सेलेक्ट गर्नुहोस्।
  • माथिको थ्री डटमा क्लिक गर्नुहोस र पिन अप्सन देखाउँछ त्यसमा क्लिक गर्नुहोस ।
  • त्यस पछी कति समयलाई पिन गर्न खोज्नु भएको हो त्यो छानी पिनमा क्लिक गर्नुहोस् ।

ग्रुपमा पिन सन्देशहरू सम्बन्धी केही शर्तहरू छन्, अर्थात्, समूह च्याटमा, एडमिनले  निर्णय गर्नेछ कि कुन सदस्यले सन्देश पिन गर्न सक्षम हुनेछन्। एडमिनले समूहमा पिन च्याट सम्बन्धी सेटिङहरू बनाउन सक्छन्, त्यसपछि मात्र एडमिन वा कुनै सदस्यले च्याट पिन गर्न सक्नेछन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

रास्वपाको ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियान,मकवानपुरगढीका नागरिकसँग अन्तरक्रिया समपन्न

हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘हामी आउँदैछौँ, हामी सुन्नेछौँ’ अभियानअन्तर्गत मकवानपुरगढी गाउँपालिकामा नागरिकसँ...
रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहेको : कुलमान घिसिङ

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपाको नेतृत्व नै पूर्ण रूपमा जिम्मेवार रहे...
आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"