बागमती प्रदेशको अगुवाईमा विभिन्न कार्य सम्पादन

Advertisement

हेटौंडा/ बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सञ्चारकर्मिहरु संग साक्षत्कार कार्यक्रम सोमबार हेटौंडामा सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानाराायण श्रेष्ठले बागमती प्रदेशको अगुवाई अन्र्तगत रहेर कानुन मन्त्रालयको आर्थिक बर्ष २०८०/८१ को हालसम्मको कार्य सम्पादन प्रस्तुत गरिएको हो ।
राजनैतिक रुपमा संघियता कार्यन्वयनका निम्ती आन्तरकि मामिला तथा कानुन मन्त्रालयको अगुवाईंमा प्रधानमन्त्री र गृह मन्त्रीलाई ध्यानआर्कषण पत्र बुझाईसकेको मन्त्रि श्रेष्ठले बताउनु भयो ।

प्रदेश सरकारको ७२ वटा प्रहरी भवन निर्माण गर्ने उद्देश्य रहेकोमा ५७ वटा भवन निर्माण हुदा ११ वटा भवन उद्धघाटन भैसकेको मन्त्रि श्रेष्ठले जानकारी दिनु भयो । राज पत्रमा २९ वटा ऐन कानुन जारी गरेको उँहाले जानकारी दिनु भयो । जसमा ऐन ७ वटा, नियमावली ४ वटा, संसोधन १ वटा, कार्यविधि ११ वटा, मापडण्ड ३ वटा र आदेश ३ वटा गरी २९ वटा ऐन कानुन निर्माण भएको बताउनु भयो । समग्रमा बागमती प्रदेश सरकार गठन भएदेखि ६३ वटा ऐन जारी भएकोमा १४ वटाको संसोधन भएको छ । अत्यादेस १३ वटा नियमावली २५ वटा विनिमावली २ वटा निर्देशिका ४ वटा कार्यविधि ४८ मापडण्ड ९ वटा आदेश ७ वटा गरेर १ सय ७१ वटा जसलाई संसोधन गरेर २ सय १६ वटा ऐन निर्माण गरेको जानकारी दिनु भयो । यस लगतै चिसो मौसमलाई मध्यनजर गर्दैै ६ वटा स्थानिय तहको ३ सय ५७ घर धुसरीलाई फाईबर सिरक वितरण गरेको जानकारी दिनु भयो ।

समग्रमा आर्थिक बर्ष २०८०/८१ मा मन्त्रालयले सम्पादन गरेका कार्य,

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"