चोमोलोङमा सांगीतिक सौगातको जानकारी दिन पत्रकार सम्मेलन हुदै

Advertisement
  1. सउल /आउदै गरेको सलनालको अवसरमा सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको आयोजनामा हुदै गरेको चोमोलोङ्मा सांगीतीक सौंगात भाग -४ को विषयमा जानकारी दिनको लागि आउदो आइतवार जनवरी १४ तारिखको दिनमा सौलको दोङ्देमुन स्थित रहेको नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा पत्रकार सम्मेलन हुने भएको छ ।

समाजले आपतकालिन राहत कोषको निर्माणको उद्धेश्य राखेर आउदै गरेको सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखमा चर्चित ब्याण्ड सबिन राइ एण्ड द फारह ब्याण्डलाइ कोरिया ल्याएर सांगीतिक कार्यक्रमको आयोजना गर्दै छ ।

 

उक्त कार्यक्रमको हाल सम्मको तयारीको विषयमा श्रोता दर्शक र सरोकारवालाहरु माँझ जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको संस्थाको अध्यक्ष राजु राइले जानकारी दिएका छन । पुर्वाञ्चल सरोकार समितिको समन्वयमा हुदै गरेको उक्त कार्यक्रममा थुप्रै राष्ट्रीय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"