चोमोलोङमा सांगीतिक सौगातको जानकारी दिन पत्रकार सम्मेलन हुदै

Advertisement

सौल/आउदै गरेको सलनालको अवसरमा सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको आयोजनामा हुदै गरेको चोमोलोङ्मा सांगीतीक सौंगात भाग -४ को विषयमा जानकारी दिनको लागि आउदो आइतवार जनवरी १४ तारिखको दिनमा सौलको दोङ्देमुन स्थित निक ट्राभलको सभाहलमा पत्रकार सम्मेलन हुने भएको छ ।

समाजले आपतकालिन राहत कोषको निर्माणको उद्धेश्य राखेर आउदै गरेको सलनालको दोश्रो दिन जनवरी १० तारिखमा चर्चित ब्याण्ड सबिन राइ एण्ड द फारह ब्याण्डलाइ कोरिया ल्याएर सांगीतिक कार्यक्रमको आयोजना गर्दै छ ।

उक्त कार्यक्रमको हाल सम्मको तयारीको विषयमा श्रोता दर्शक र सरोकारवालाहरु माँझ जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको संस्थाको अध्यक्ष राजु राइले जानकारी दिएका छन । पुर्वाञ्चल सरोकार समितिको समन्वयमा हुदै गरेको उक्त कार्यक्रममा थुप्रै राष्ट्रीय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"