माघ ६ गते दुर्गा प्रसाई हेटौंडमा आउने

Advertisement

हेटौंडा/ राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपालको सभालाई सम्बोधन गर्न दुर्गा प्रसाई हेटौंडा आउने भएको छ । बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त संघले जानकारी दिएको हो । आगामि माघ ६ शनिबार दिउसो १ बजे हेटौंडा-४ स्थित भुप्रा चौरमा आम सभा हुने र सभालाई प्रसाईले सम्बोधन गर्ने  ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपालको पत्रकार सम्मेलन

प्रसाईले लघुबित्त सर्वहारा वर्गको बिषयमा कुरा राख्ने र मिटर ब्याजि, ऋणी पिडीतको बिषयमा सम्बोधन गर्ने जनाएको छ । साथै सुझाब संकलन समेत गर्ने राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल नारायणी अञ्चलका संयोजक बिजय कुमार तिमल्सिनाले जानकारी दिनुभयो । सभामा २५ हजार नागरिको सहभागि रहने अनुमान गरिएको छ भने कार्यक्रमको लागि ५ लाख खर्च हुने अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"