धौलागिरी सांगीतिक सौगात भाग-४ तयारीको विषयमा जानकारी दिन भोलि पत्रकार सम्मेलन हुदै

Advertisement

दक्षिण कोरिया/ धौलागिरी सांगीतिक सौगात भाग-४ को तयारीको विषयमा जानकारी दिन भोलि पत्रकार सम्मेलनको आयोजना गरिदै छ । बागलुङ समाज दक्षिण कारियाको आयोजनामा भोलि कोरियाको दोङ्देमुल स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभा हलमा सांगितिक सौगातलाई सहजिकरण गर्ने उद्देश्यले भेटघाट तथा पत्रकार सम्मेलनको आयोजना गरिने भएको हो ।

प्रवासी भुमिमा भैपरी आउने समस्याहरु समाधानको लागि आपतकालिन राहत कोष निर्माण गर्न कोरियाको नँया बर्ष सलनालको अवसरमा बाग्लुन समाज दक्षिण कारियाले आउदै गरेको फेब्रुअरी १० मा सांगितिक सौगातको आयोजना गर्न  लागिएको हो ।

सांगितिक सौगातमा कलाकारहरु गायक राजेस पायल राई ,गायिका शान्ति श्री परियार ,गायक प्रकास दुतराज,गायिका अनुपा थापा मगर, गायक बसन्त थापा, हाँस्यकलाकार सुबोध गौतम र गायक तथा प्रस्तोता राजेश बर्देवा आउने आयोजकले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"