धौलागिरी सांगीतिक सौगात भाग -४ नाफामा जाने निस्चित

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया /  कोरियन पर्व सलनालको अवसरमा आपतकालिन राहत कोष स्थापना गर्ने उद्धेश्य राखेर एनसीसी दक्षिण कोरियाको कार्यक्रम बाडफाँड अन्तर्गत रहेर गण्डकी प्रदेस एकता समाजको समन्वय र बागलुङ समाज दक्षिण कोरियाको मुख्य आयोजनामा हुदै गरेको धौलागिरी सांगीतिक सौगात भाग-४ सांगीतिक कार्यक्रम कार्यक्रम हुनु अगावै फाइदमा  जाने निस्चित देखिएको  छ ।

१० फेब्रुअरी २०२४ आयोजना गर्न लागिएको उक्त कार्यक्रमको तयारीको विषयमा जानकारी दिनको लागि आइतवार सौलको दोङ्देमुन स्थित रहेको दर्सन नमस्ते रेष्ट्रोरेण्टको सभाहलमा गण्डकी प्रदेस एकता समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य आयोजक संस्थाका अध्यक्ष भुमिराज भुसालले दिएको जानकारी अनुसार  सांगीतिक कार्यक्रममा लाग्ने खर्च बराबरको रकम  लगभग  सहयोग स्वरुप सङ्कलन भैसकेको जनाएको छ ।  उक्त कार्यक्रमको खर्च मोटामोटी ३ देखि ४ करोड वन लाग्ने अनुमान गरिएको छ, सो खर्च रकम बराबर जस्तो सहयोग रकम सङ्कलन भैसकेको देखिन्छ । सोहि कारणले गर्दा कार्यक्रम सफल हुनेमा आफुहरु ढुक्क रहेको अध्यक्ष भुसालले बताएका छन ।

अध्यक्ष भुसालले कार्यक्रमको तयारी लगभग अन्तिम चरनमा पुगेको समेत जानकारी दिएका छन । कार्यक्रम सफल पार्नको निम्ति गण्डकी प्रदेस एकता समाज र एनसीसी दक्षिण कोरियाको भुमिका सकरात्मक भएकोले उक्त कार्यक्रम सफल हुनेमा आयोजक संस्था ढुक्क देखिन्छ । उक्त सांगीतिक   कार्यक्रममा ख्यातिप्राप्त कलाकार राजेस पायल राइ संगै गायिका शान्ती श्री परियार, गायक बसन्त थापा, प्रकास दुधराज, हास्य कलाकार सुबोध गौत, गायिका अनुपा थापा मगर र गायक तथा कार्यक्रम सञ्चालक राजेस बर्देवा आउने छन । पत्रकार सम्मेलनमा धेरै जनाले कार्यक्रमको विषयमा धेरै प्रश्नहरु गर्नुका साथै सोही दिन पुर्वाञ्चल समाजको समन्वयमा सोलुखुम्बु सेवा समाजले गर्दै गरेको सांगीतिक कार्यक्रमको विषयमा एनसीसीले आवश्यक प्रभावकारी सम्मन्वयत्मक भुमिका  निर्वाह गर्न नसकेको होकी भन्ने आशङ्का सहितको प्रश्नहरु धेरै उठेको थियो ।

उठेका प्रश्नहरुको जवाफ गण्डकी प्रदेस एकता समाजका अध्यक्ष प्रबिन गिरी र भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अतिथी एनसीसी दक्षिण कोरियाका उपाध्यक्ष एबम साँस्कृतिक बिभाग प्रमुख हर्क बिष्टले उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।  त्यसैगरी कार्यक्रममा जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्री, नेपाल पत्रकार महासङ्घ दक्षिण कोरियाका अध्यक्ष किशन गौतम र सरोकारवाला थुप्रै संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"