छोरी बलात्कार गरेको घटना लुकाउन छोराको हत्या

Advertisement

सुर्खेत / सुर्खेतको पञ्चपुरी नगरपालिकामा–६ मा छोरी बलात्कारको घटना लुकाउन आफ्नै छोराको हत्या गरेको बुबाले स्वीकारेका छन् । ४५ वर्षीय बुबाले आफू र छोरीबीचको घटना प्रहरी कार्यालयमा पुगेपछि छोराको हत्या गरेको बताएका छन् ।

बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मा, हवल्दार टीकाराम आचार्य, जवान नवीन योगीको टोलीले हत्या आरोपितलाई टीकापुरबाट प्रकाउ गरेको हो । गत सोमबार २१ वर्षीया छोरालाई बञ्चरो प्रहार गरी हत्या गरी उनी महेन्द्रनगर हुँदै भारत पस्ने दाउमा रहेको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ । छोराले जिल्ला प्रहरी कार्यालमा गत कात्तिकमा बहिनीलाई बलात्कार गरेको भन्दै बाबुविरुद्द जाहेरी दिएका थिए । पक्राउ परेका आरोपितलाई टीकापुरबाट सुर्खेत ल्याइँदै छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"