राष्ट्र बचाउ अभियान अन्तरर्गत प्रसाई हेटौंडामा- यसरी गरे ठुला दलका नेतालाई च्यालेन्ज

Advertisement

अन्जना तामाङ
हेटौंडा/ राष्ट्र राष्ट्रियता र धर्म संस्कृति र नागरिक बचाउ अभियानलाई दुर्गा प्रसाईले देशका विभिन्न स्थानमा सभा सञ्चालन गर्दै आएका छन् । यसै अभियानको सन्दर्भमा बागमति प्रदेशको राजधानि हेटौंडामा पनि शनिबार सभा सञ्चालन गरिएको हो ।

यस अभियानलार्ई प्रसाईले मिटर ब्याज पिडित र सहकारी पिडितहरुको बिषयलाई लिएर सम्बोधन गरेका थिए । मिटर ब्यािज र सहकारी पिडितलाई मन्चमै राखेर उनिहरुका समस्यालाई औल्याए । प्रसाईलाई सभाकै समयमा सहकारी, लघुवित्त पिडितहरुले निवेदन र घर लिनाम गरिएका पत्रिकामा छापिएका समाचार ल्याएर दिएका थिए ।

२०२८ सालमा उद्योगपतिहरुलाई समान्ति भनेर टाउको काटी राज्यको दोहन गरेको कम्युनिष्टहरुलाई ठाडो आरोप लगाए । सर्बाहारा वर्गका मानिसहरुको मत लिएर अहिले बिचल्लि बनाएको उनले बताए । प्रसाई माथि मोसो लगाउन लाउने र चप्पल हान्न लगाएकोमा आफुले सहकारी ठगी नगरेको भन्दै केहि फरक नपर्ने बताए । प्रसाईले धितो राखी क्याम्पस चलाउछु भनि ऋण लिदा सरकारले चलाउन नदिएको बताए । सरकारले कलेज चलाउन र बिद्यार्थि पढाउन दिने हो भने ऋण तिर्ने भन्दै केपि ओालिलाई ग्यारेन्टि समेत दिए । युवाहरुलाई खाडी र पिडित महिलाहरुलाई जंगलमा लुक्न बाध्य बनाएको उनले आरोप समेत लगाए । प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंह सासंदको समितिमा रहेकाले कँहा बाट राजा ल्याउछ भन्दै प्रसाईले प्रश्न गरे । राप्रापाले राजा ल्याउने र हिन्दु राष्ट्र ल्याउछ भनेर सर्वसाधरणलाई आश नगर्नु भनि अपिल गरेका छन् ।

सर्भाहारा र भुमिहिन नागरिकको गास बास कपास जोगाउन प्रसाई अगाडि बडेको बताए । नेपालि नागरिकको घरबार लिनाम गर्ने अधिकार कसैलाई नरहेको समेत बताए । प्रसाईले भने (व्यबस्था परिवर्तन गरौ, जुन दिन व्यबस्था परिवर्तन हुन्छ त्यही दिन बेलुका तपाईको घर जग्गा पनि फिर्ता हुन्छ, धनि पुर्जा नँया बनाएर दिन्छु । ) गाउँमा लघुवित्त छिराएर नागरिकलाई सर्वनाश गर्ने पार्टि एमाले रहेको प्रसाईले बताए । महिलाहरुले बाध्य भएर देह बेचेर सहकारी र लघुवित्तको ऋण तिर्नु परेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"