स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

Advertisement

दक्षिण कोरिया/ दक्षिण कोरियामा कृयाशिल संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । आईतबार सौल स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको साधारण सभामा बार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

संस्थाको १२ औं कार्यसमितिले १० करोड २४ लाख १९ हजार ५९ वन आम्दानी गर्न सफल भएको छ भने ७ करोड ५१ लाख ४१ हजार ९१७ वन खर्च भई ३ करोड ३४ लाख २७ हजार १४२ वन बचत भएको छ । कार्यक्रमका प्रमुख अतिथि एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले प्रवासीहरुको हक हितका निम्ति समाजले गरेको कामको प्रसंसा गर्दै हरेकको सुख दुखमा निरन्तर सक्रिय भएर लाग्न आग्रह गरेका थिए ।

 

कार्यक्रममा नेपाल सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि खनाल, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरि,संस्थाका वरिष्ठ सल्लाहकार युवाराज गुरुङ तमुधि दक्षिण कोरियाका अध्यक्ष रुपा गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष भक्त थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष शुशिल गुरुङ र संचालन तोजिन्द्र गुरुङले गरेका थिए ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"