बागमतिमा छैठौं गोल्डकप फागुन १ देखि १० गते सम्म हुने

Advertisement

हेटौंडा/ मकवानपुरको बागमति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा छैठौं बागमति गोल्डकप हुने भएको छ । फागुन १ देखि १० गते सम्म प्रतियोगिता हुने सोमबार समितिले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

बागमति ८ शान्तिपुर स्थित खेल मैदानमा खेल हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा ए डिभिजनका ६ वटा क्लबहरु, विदेशि १ वटा र मोफसलका ३ गरी १० वटा क्लबहरु सहभागि रहने बागमति गाउँ पालिका खेलकुद विकास समितिका अध्यक्ष्य टिका लाल श्रेष्ठले जानकारी दिएको छ । प्रतियोगितमा क्लबहरुको सहभागिताको लागि मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष्य अरुण लामा बलले सहजिकरण गरिरहेको आयोजकले बताएका छन् । प्रतियोगितामा विजेताले १० लाख नगत प्राप्त गर्ने छन् भने उपविजेताले ५ लाख प्राप्त गर्ने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"