दक्षिण कोरियामा गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशनको आयोजनामा “स्पोर्टस ग्लोबल टुरिजम्” विषयक एक दिने गोष्ठी हुने

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशनको मुख्य आयोजनामा दक्षिण कोरियाको राजधानी सौलमा आउदो ६ फेब्रअरीको दिन “स्पोर्टस ग्लोबल टुरिजम” विषयक एकदिने गोेष्ठी हुने भएको छ । मुख्य आयोजकको रुपमा गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशन रहनुका साथै नेपाली राजदुताबास दक्षिण कोरिया, हानयाङ विश्वविद्यालय, मिट ग्रुप फाउण्डेशन पनि आयोजकको रुपमा रहेको छ ।

 

त्यसैगरी  गैर आवासीय  नेपाली संघ दक्षिण कोरिया र नेस्पो पनि सह -आयोजकको रुपमा रहने कार्यक्रममा नेपालबाट सँस्कुति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदुत डा. ज्योती प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसीङ तामाङको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष बिनोद कुँवरले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।  त्यसैगरी उक्त कार्यक्रममा दक्षिण कोरियाका लागि पाकिस्तानी राजदुत, श्रीलंकाली राजदुत,कम्बोडियाली राजदुत र गैर आवासी नेपाली संघ ग्लोबलका पूर्व अध्यक्ष तथा व्यबसायी शेष घलेको पनि सहभागिता रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त गोष्ठीले नेपालको खेल पर्यटनमा प्रवर्दन हुनुका साथै मुलुक बिकासको निम्ती थुप्रै टेवा पुर्याउने आयोजक संस्थाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"