मनहरीको बनकरिया महिलाहरुलाई साबुन बनाउने तालिम शुरु

Advertisement

हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मा बसोबास गर्ने बनकरिया बस्तिका महिलाहरुलाई साबुन बनाउने तालिम सञ्चालन गरिएको छ। उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण हेटौंडा मकवानपुरको प्रायोजनमा तथा वडाको आयोजनामा मंगलबार देखि तालिम संचालनमा गरिएको हो ।

सावुन बनाउने तालिम ३० दिन सम्म संञ्चालन हुने जनाएको छ । बनकरिया समुदायका महिलाहरुलाई उद्यमशिलता तर्फ अग्रसर बनाउने उद्देश्यले तालिमको आयोजना गएिको हो । मनहरी गाउँपालिका अध्यक्ष्य रन्जन कालाखेतिको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा तालिम पस्चात सिकेका सिपलाई निरन्तरता दिदै माग अनुसार उत्पादन गर्न र सहजीकरण गर्न मेसिन समूहलाई प्रदान गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । महिलाहरुले उत्पादन गरेका साबुन गुणस्तरीय हुनुपर्ने र पालिकाको सान र मान दुबैलाई ध्यान दिदै उत्पादनमा ध्यान दिन आग्रह समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"