आदिवासी जनजाती महासंघ बुसान शाखाको आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुदै

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको आयोजनामा फेब्रुअरी ४ मा ख्याङ्साननाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरुसंग आपसी सहकार्य विषयक बृहत अन्तरकृया कार्यक्रम हुने भएको छ । उक्त अनतरकृया कार्यक्रम खिमे लुम्बिनी हलमा ४ तारिकको दिन बिहान ११ बजेदेखि सुरुहुने जनाएको छ ।

 

ख्याङ्साननाम्दो क्षेत्रमा गठन भएको जातीय संस्थाहरुलाई महासंघको मातहतबाट थप मजबुद र कृयात्मक बनाएर लैजानु पर्ने तथा आपसी मजबुद सहकार्यत्मक सम्बन्ध स्थापीत गर्दै अघि बठ्नु पर्ने देखिएकोले अन्तरकृया कार्यक्रमको आयोजना गर्नु परेको महासंघ बुसान शाखाकी अध्यक्ष परी गुरुङले बताएका छन् । हाल सम्म ख्याङ्साननाम्दो क्षेत्रमा नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, तमु धीँ, र किरात याक्थुङ चुम्लुङ लगायतका जातीय संस्थाहरुको क्षेत्रीय कमीटीहरु गठन भई कृयाशिल हुदै आईरहेको छ । महासंघले उक्त अन्तरकृया कार्यक्रमबाट जातीय संस्थाहरुको नेतृत्व र महासंघको संरक्षक सल्लाहकारहरुको तर्फबाट सुझाब संकलन गर्ने र सोही सुझाब अनुसार महाससंघलाई अगाढी बढाउने योजना रहेको अध्यक्ष गुरुङले बताए ।

महासंघ गठन भएको लामो समय भएता पनि हाल सम्म एस्तो प्रकृतिको कार्यक्रमहरुको आयोजना नभएकोले फेब्रुअरी ४ मा आयोजना गरिने अन्तरकृया कार्यक्रम फलदायी हुनेमा आफुहरु ढुक्क रहेको बताउछन् । अध्यक्ष गुरुङले उक्त अन्तरकृया कार्यक्रममा सहभागिताको लागि ख्याङ्साननाम्दो क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायका ब्यक्तित्वहरुलाई लाबा न्युज मार्फत सार्बजानिक रुपमा आह्वान समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"