धादिङ समाजले फेब्रुअरी १० मा भेटघाट तथा राहत कोष घोषणा कार्यक्रम गर्दै

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । स्थायी घर नेपालको धादिङ जिल्ला भई दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाएर बसोबास गर्दै आईरहेका धादिङबासीहरुको साँझा संस्था धादिङ समाज दक्षिण कोरियाले आउने फेब्रुअरी १० तारिकका दिन भेटघाट तथा राहत कोष घोषणा कार्यक्रमको आयोजना गर्ने भएको छ ।

 

संस्थाका अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए अनुसार उक्त दिनमा कोरियामा रहेका धाादिङ्गेलीहरुको भेटघाट हनुका साथै सोही अवसरमा एक करोड वन भन्दा बढीको राहत कोष घोषणा समेत गरिने जनाएको छ ।

सौलको दोङदेमुन स्थित सुभेच्क्षा रेष्टुरेण्टको हलमा हुने कार्यक्रममा कोरियामा रहेका धादिङबासीहरुलाई सहभागिताको लागि संस्थाका अध्यक्ष सन्तोष अधिकारीले लाबा न्युज डटकम मार्फत आग्रह समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"