मकवानपुरगढी दरबारको २६१ औँ विजय उत्सव (गढीलाई सभ्यता संग जोडिएको पहिचानको रुपमा अगाडि बडाउने सभापति बानियाँ)

Advertisement

हेटौंडा/ मकवानपुरको ऐतिहासिक मकवानपुर गढी दरबारको २६१ औ विजय उत्सव मनाएको छ । मकवानपुर गढी गाउँपालिका २ नम्बर वडाको आयोजनामा बुधबार दरबारबो २६१ औँ विजय उत्सव मनाएको हो ।

बागमति प्रदेश सभा सदस्य एवम् नेपालि काङग्रेस बागमति प्रदेशका सभापति ईन्द्र बहादुर बानिया कार्यक्रममा आफ्नो धाराण राख्दै, गढी गाउँपालिका २ नम्बर वडा अध्यक्ष्य बखान सिङ पाख्रिनको सभा अध्यक्ष्यता र बागमति प्रदेश सभा सदस्य एवम् नेपालि काङग्रेस बागमति प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रमुख अतिथि बानियाँले कार्यक्रमको उद्धघाटन गर्दै मकवानपुर गढी दरबारलाई प्राचिन सभ्यता संग जोडिएको पहिचानको रुपमा अगाडि बडाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भविष्यमा आउने पिडिहरुले किल्लाहरुलाई पर्यटन,धार्मिक दृष्टिकोणले सम्झिदा पर्यटकिय र ऐतिहासिक गन्तव्यको स्थानमा रहने सभापति बानियाँले बताए । गढीलाई व्यबस्थित रुपमा अगाडि बडाउन आफ्नो तर्फबाट खेल्ने भुमिकामा कहिले कमि नरहने उनले विश्वास दिलाए । बागमति प्रदेशले बहुबर्षिय पक्रियामा जान बानियाँको सक्रियता र वडा अध्यक्ष्य पाख्रिनको पहलमा ९ करोड रुपैया मकवानपुर गढीलाई छुट्याएकोमा विविध कारणले ६ करोडको टेन्डरमा साडे ३ करोडको हाराहारीमा काम भैरको सभापति बानियाँले बताए ।

यसै गरी वडा अध्यक्ष्य पाख्रिनले मकवानपुरगढी पौराणिक र पर्यटकीय सम्भावना क्षेत्र रहेकोले संरक्षण र पुर्वाधार विकासमा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारसंग समन्वय गरी पर्यटकिय गनतव्यको रुपमा विकास गर्न आवश्यक रहेको बताए । स्थानिय सरकार सधै दरबारको संरक्षण र सम्बर्धणका लागि रहको अध्यक्ष्य पाख्रिनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"