“धौलागिरी सांगीतिक सौगात भाग-४” मा आमन्त्रीत सबै कलाकारहरुको भिषा लाग्यो, निस्चिन्त भएर कार्यक्रममा सहभागि हुन अध्यक्ष भुसालको आग्रह

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रम बाँडफाड तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा बाग्लुङ समाज दक्षिण कोरियाको मुख्य आयोजनामा आउदै गरेको कोरियन पर्व सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिकमा हुने “धौलागिरी सांगीतिक सौगात भाग -४” मा नेपालदेखि आमन्त्रीत सबै कलाकारहरुको भिषा लागेको छ ।

आज ख्यातिप्राप्त हास्य कलाकार सुबोध गौतम (एदुमे) र गायक तथा प्रस्तोता राजेश बर्देवाको भिषा लागे संगै आमन्त्रीत सबै कलाकारहरुको भिषा लागेको हो । बिगतको दिनहरुमा कलाकारहरुको फोटो राखेर प्रचार गरेता पनि अन्तिम चरणमा कलाकारको भिषा नलाग्ने समस्याबाट आयोजकहरुले थुप्रै समस्याहरु ब्योहोर्नु पर्ने बाध्यता रहेको थियो । सबै कलाकारहरुको भिषा लागे संगै कलाकारको भिषा नलाग्ने होकी भन्ने चिन्ताबाट मुक्त भएको आयोजक समितिका अध्यक्ष भूमिराज भुसाल बताउछन् ।

प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको उक्त कार्यक्रममा ख्यातिप्राप्त गायक राजेश पायल राई, लोक गायक प्रकाश दुतराज, बसन्त थापा लोक गायिका शान्ति श्री परियार, हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर र गायक राजेश बर्देवा लगायतका सात जना कलाकार हरुको प्रस्तुती रहने छ । त्यसैगरी उक्त कार्यक्रममा स्थानिय अफ ट्युन ब्याण्ड र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरियाको पनि सांगीतिक प्रस्तुती रहने छ । सबै कलाकारहरुको भिषा लागिसकेकोले निस्चन्त भएर कार्यक्रममा सहभागि हुनको लागि लाबा न्युज डटकम मार्फत अध्यक्ष भुसालले सार्वजानिक रुपमा आग्रह समेत गरेका छन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"