पुस्तकालय निर्माण सहयोगार्थ जेजु सांगीतिक साँझ हुदै, प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । पुस्तकालय निर्माण गर्ने उद्धेश्य राखेर माउण्ट एभरेष्ट रेष्टुरेण्ट जेजुको आयोजनामा कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरीमा जेजु सांगीतिक साँझ, २०२४ आयोजना हुने भएको छ । उक्त सांगीतिक साँझ कार्यक्रममा ख्यातिप्राप्त लोक गायक तथा सर्जक प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने छ ।

जेजु दो क्षेत्रमा कृयाशिल बिभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेको आयोजक धर्मराज गौतमले बताएका छन् । उक्त कार्यक्रमबाट मुनाफा भएको रकम सतप्रतिशत जेजुमा पुस्तकालय निर्माण गर्नमा खर्च हुने भएकोले सबै समक्ष सकेको सहयोग गर्नको निम्ती गौतमले लाबा न्युज मार्फत सार्बजानिक रुपमा आह्वान गरेका छन् ।

उक्त दिन दिउँसो अस्तार होटलको सभाहलमा तामाङ समुदायको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम रहेको र उक्त ल्होछार कार्यक्रम सक्केपछी मात्रै जेजु सांगीतिक साँझ सुरुहुने भएकोले दुबै कार्यक्रम सफल हुनेमा आफु ढुक्क रहेको समेत गौतमले बताए ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"