रास्वपा मकवानपुरको पूर्व संयोजक न्यौपाने नेपाली कांग्रेस प्रवेश

Advertisement

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका पूर्व संयोजक तथा मकवानपुर उद्योगा बाणिज्य महासंघ मकवानपुर चेम्बरका पूर्व अध्यक्ष राजकुमार न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह, पार्टी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँलगायतले न्यौपानेलाई खादा र माला लगाएर पार्टीमा स्वागत गर्दै सदस्यतासमेत प्रदान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मकवानपुरका पूर्व अध्यक्ष एबम् केन्द्रीय सदस्य भैसकेका व्यवसायी न्यौपानेले नेपाली कांग्रेसले मात्रै सबै दललाई मिलाएर लैजानसक्ने भएकाले आफू कांग्रेसमा प्रवेश गरेको बताएका छन् । पार्टीले उद्योगी व्यवसायीको हितका लागि गम्भीर भएर काम गर्न पार्टीलाई सुझावसमेत दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"