किरात याक्थुङ चुम्लुङ छल्लादो शाखा गठन, अध्यक्षमा गणेश लिम्बु

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया । दक्षिण कोरियाको दक्षिण पश्चिम क्षेत्र छल्लानाम्दो र छल्लाबुक्दो क्षेत्रलाई समेटेर किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको तेश्रो शाखाको रुपमा किरात याक्थुङ चुम्लुङ छल्लादो शाखा गठन गरिएको छ । तेश्रो शाखाको रुपमा गठन गरिएको छल्लादो शाखाको अध्यक्षमा गणेश लिम्बु चयन भएका छन् ।

 

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा सुनिल फाबो, उपाध्यक्षहरुमा सुरेश आङदेम्बे, दिप शेर्मा, बिबस लिम्बु, श्रृजना माबो, सचिवमा भुपेन्द्र फागो, सह सचिवमा सन्देश इजम, कोषाध्यक्षमा लक्षिमा लिम्बु, सह कोषाध्यक्षमा राजन लिम्बु चयन भएका छन भने सदस्यहरुमा पेपराज लिम्बु, मोहन लिम्बु ,समराज लाबुङ, सोलु लिम्बु ,गोपाल लिम्बु ,सुरेन्द्र लिङ्लेखु ,मिङ्सो लिम्बु , सञ्जिव सौदेन, मिराक नेम्बाङ, सोभाहाङ लिम्बु , निसान आङ्देम्बे, बिराट फागो, बिजय शेर्मा, रबिन लिम्बु, प्रेम सावाँ लिम्बु, निशान लिम्बु, गगन लिम्बु, सविन तावा, याम मोरोहाङ, वसन्त लिम्बु चएन भएका छन । त्यसैगरी सल्लाहकारहरुमा शन्तिला पालुङ्वा, युना लिम्बु,शेसेफुङ सेमि,दिलिप लावतीलाई चयन गरिएको छ ।

गठन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका केन्द्रिय अध्यक्ष दिर्ज लिम्बुको प्रमुख आतिथ्यता रहको थियो । प्रमुख अतिथी लिम्बुले उक्त क्षेत्रमा क्षेत्रिय समिति गठन भएकोमा खुसी हुदै बधाई ज्ञापन गर्नुका साथै सांगाठानिक भावना र मर्म अनुसार अघि बढ्नको निम्ती प्रोत्साहन गरेका छन् । उक्त गठन कार्यक्रममा उक्त क्षेत्रमा कृयाशिल लिम्बु समुदायको बाक्लो सहभागिता रहनुका साथै सरोकारवाला ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"