हेटौंडा १३ स्थित गुम्बाडाडामा सोनाम ल्होछार कार्यक्रम हुने

Advertisement

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर -१३ स्थित गुम्बाडाडामा सोनाम ल्होछार कार्यक्रम हुने भएको छ । ल्होछार मुल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन ४ गते ल्होछार हुने समबन्धमा जानकारी दिएको हो ।

समितिले छेठौं पटक ल्होछार कार्यक्रमको आयोजना गर्न लागिएको समितिका पुर्व अध्यक्ष्य संगिता वाईबाले बताईन् । ल्होछार गुम्बाडाडामा दिउसो३ बजे देखि सुरु हुने जनाएको छ । तामाङ संस्कृति झल्काउने नृत्य तथा गायन प्रस्तुत गरिने वाईबाले बताए ।

कार्यक्रममा स्थानिय देखि राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिका बर्तमान अध्यक्ष्य सोम लाल थिङले जानकारी दिए । ल्होछार कार्यक्रममा ४० देखि ५० वटा स्टल राखी परिकारहरुको प्रदर्शन गर्ने जनाएको छ । कार्यक्रमको लागि ६ देखि ७ लाख खर्च हुने अनुमान गरिएको छ भने १५ सय देखि २ हजार दर्शकहरुले अनुगमन गर्ने अनुमान गरिएको अध्यक्ष्य थिङले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"