सामुदायिक विद्यालय व्यवस्थापन समितिको संयोजकमा बोम्जन

Advertisement

हेटौंडा /  सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल मकवानपुर जिल्ला संयोजकको जिम्मेवारी सुनिल बोम्जनले पाएका छन्। बोम्जनले महासंघ वागमती प्रदेश समितीको निर्णय अनुसार माघ २१ गतेको पत्र बमोजिम संयोजकको जिम्मेवारी पाएका हुन् ।

संयोजक बोम्जन मकवानपुरको बकैया ४ अवस्थित श्री बाघभैरब आधारभुत बिद्यालय र बकैया गाउँपालिका शिक्षा समिति सदस्य हुन् । महासंघको बागमती प्रदेश समितिको निर्णयअनुसार मकवानपुरमा महासंघको स्थानीय समिति विस्तार गर्नुपर्ने भएकोले बोम्जनलाई संयोजक नियुक्त गर्ने निर्णय भएको बताइएको छ। त्यस्तै, बोम्जनलाई आगामी चैत्र मसान्तभित्र मकवानपुरको पालिका र जिल्ला समिति समेत गठन गरी प्रदेशलाई जानकारी गराउन जिम्मेवारी दिएको छ। बोम्जनले आफ्नो जिम्मेवारीलाई इमान्दारीताका साथ पूरा गर्ने प्रतिबद्धता गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"