हेटौंडा १३ स्थित गुम्बाडाँडामा ल्होछार कार्यक्रम

Advertisement

हेटौंडा/ मकवानपुरको हेटौंडा १३ स्थित पदमपोखरी गुम्बाडाँडामा सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ ।

ल्होछार वृहत सांस्कृतिक कार्यक्रम मुल समारोह समितिले शुक्रबार आयोजना गरेको डुक मु ल्हो सोनाम ल्होछार कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा र ल्होछार मुल समारोह समितिका अध्यक्ष सोमलाल थिङको सभा अध्यक्षमा ल्होछार कार्यक्रम भएको थियो । उर्गेन दोङको मुख्य प्रस्तुति रहेको थियो । आफ्नो भाषा, संस्कार साँस्कृति तथा लिपिको प्रवर्द्दन गरौँ सोनाम ल्होछार सांस्कृतिक पर्वको रुपमा विकास गरौ भन्दै कार्यक्रमका आयोजना गरिएको हो । कार्यक्रममा चर्चित कलाकार उर्गेन दोङाको मुख्य प्रस्तुति संगै अन्य स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, हेटौंडा ८, का वडा अध्यक्ष राम थापा, हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्तान, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष कालु घलान, सानुलामा दोङ लगायतको उपस्थिति थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"