नेपाली राजदूतावास दक्षिण कोरियाले विविध विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गर्दै

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरियाले बिबिध विषयमा अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । आउदो २४ फेब्रुअरीको दिन राजदूतावास परिसर सौलमा अन्तरकृया कार्यक्रमको आयोजना गरिने दूतावासले जारी गरेको सुचना पत्रमा उल्लेख गरिएको छ ।

दक्षिण कोरियामा कृयाशिल बिभिन्न संघ संस्थाहरुको नाम उल्लेख गरि जारी गरिएको सुचना पत्रमा उल्लेख गरेअनुसार कामदारहरुको समस्या र समाधानका उपायहरु, भ्वाईस फिसीङ, अनाधिकृत बैकिङ कारोबार, नेपाली विद्यार्थीहरुको समस्या र समाधानका उपायहरु,नेपाली समाज र स्थानिय सरकारबिचको सम्बन्ध र नेपाली समाजको भूमिका, नेपाल र कोरियाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिक उत्सब मनाउने सम्बन्ध, नेपालको कला र सँस्कृतिको प्रचार/प्रसार तथा नेपाल डे मनाउने सम्बन्ध, कोरियन अध्यागमन कानुन उल्लघन र विभिन्न अभियोगमा कोरियाको जेलमा रहेको नेपालीहरुको विषयमा जानकारी दिने र समाधानको उपायहरु खोज्ने,गैरकानुनी प्रकृयालाई न्युनिकरण गर्ने कानुनी प्रकृयाबाट विप्रेशणलाई बढवा गर्ने सम्बन्ध, र कोरियामा सिकेको सिप र प्रबिधीलाई नेपालको बिकासमा लगाउने जस्ता यावत विषयहरुमा छलफल गर्ने उद्धेश्यले अन्तरकृया कार्यक्रमको आयोजना गर्न लागेको पत्रमा उल्लेख गरिएको छ ।

नेपाली राजदूतावासले जारी गरिएको पत्रमा उल्लेख गरेअनुसार कुनै महत्वपूर्ण सुझाबहरु भएमा दुतावासले उपलब्ध गराएको ईमेलमा सुझाबहरु अग्रीम पेश गर्न सकिने जनाएको छ । उक्त अन्तरकृया कार्यक्रममा तोकिएको भिति र समयमा उपस्थित हुनको लागि सबैमाझ आग्रह समेत गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"