क्रिकेट विश्वकप लिग २ मा नेपालको खराब नतिजा

Advertisement

काठमाडौँ / नेपालले निकै खराब नतिजाका साथ क्रिकेट विश्वकप लिग २ को पहिलो शृंखला टुंगाएको छ । कमजोर ब्याटिङ प्रदर्शनलाई नै निरन्तरता दिएको नेपाललाई आइतबार नेदरल्यान्ड्सले ८ विकेटले पराजित ग¥यो ।

पालले लिग २ को घरेलु शृंखलामा एउटा शृंखलामा दुई खेल जित्न नसेकेको यो पहिलो अवसर हो । सन् २०२० मा अमेरिका र ओमानविरुद्धको लिग २ को घरेलु शृंखलामा नेपालले २ खेलमात्र जित्न सकेको थियो । नेपालले ओमानसँगको दुवै खेलमा पराजय बेहोरे पनि अमेरिकालाई दुबै खेलमा पराजित गरेको थियो ।

त्यसपछि नेपालले २०२३ मा स्कटल्यान्ड र नामिविया तथा यूएई र पपुवा न्यु गिनीविरुद्धको लिग २ को दुई फरक शृंखलाको सबै ८ खेल जितेर ‘क्लिन स्विप’ गरेको थियो । २०१९–२३ को लिग २ को साइकलमा घरेलु मैदानमा खेलिएको १२ मध्येको १० खेल जितेर नेपालले विश्वकप छनोटमा सोझै स्थान बनाएका थियो ।

ईकान्पिुरबाट साभार गरिएको

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"