कर्णाली प्रदेश समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज तिवारी चयन

Advertisement

दक्षिण कोरिया । कर्णाली प्रदेश समाज दक्षिण कोरियोको तेश्रो अधिवेशन सनिबार सम्पन्न भएको छ । सनिबार दोङदेमुन स्थित नेपाली थाई रेस्टुरेण्टको सभाहलमा भएको तेश्रो अधिवेशनबाट धर्मराज तिवारी अध्यक्षमा चयन भएका छन् ।

वरिष्ट उपाध्यक्षमा तिलक हमाल, उपाध्यक्षहरुमा ललित बुढा, भूपाल कुसारी, राजेन्द्र बिष्ट, महिला उापध्यक्षमा प्रेमकला बिक र महासचिवमा नेपाल कार्की चयन भएका छन् । त्यसैगरी सचिवहरुमा प्रेम बुढा, पृथ्वी मगर, बिपिन चन्द, कोषाध्यक्षमा बसन्त राना, सहकोषाध्यक्षमा रन बहादुर रावत चयन हुनुका साथै सदस्यहरुमा कर्ण बहादुर कार्की, टेक बहादुर बटाला,धर्मराज रावत, ममता विष्ट, प्रकाश सिंह, बिरेन्द्र बुढा र धर्मराज पुन चयन भएका छन् ।

कर्णाली प्रदेश समाजको अध्यक्ष्य गणेश कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका उप नियोग प्रमुख पुस्पराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दक्षिण कोरियामा कृयाशिल बिभिन्न संघ संस्थाहरुको अध्यक्ष एबम् प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा कर्णाली प्रदेश अनतर्गत पर्ने जिल्लामा स्थायी बसोबास रहेका व्यक्तिहरुको बाक्लो सहभागिता रहको थियो । ई.स. २०२० मा स्थापना भए देखि कर्णाली प्रदेश समाजले निरन्तर रुपमा कोरियाको नेपाली समाजमा आफ्नो सकृय सहभागिता जनाउदै आईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"