अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम सम्पन्न

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । अन्तराष्ट्रय मातृभाषा दिवसको अवसरमा नेपाल आदिवासी जनजाती साहित्यकार÷ लेखक महासंघ दक्षिण कोरियाद्धारा आयोजित सप्ताहब्यापी अन्तराष्ट्रिय मात्रृभाषा उत्सव २०२४ कार्यक्रम सनिबार सम्पन्न भएको छ । सनिबार दक्षिण कोरियाको ख्यङसाङ बुशान किम्हेमा एक कार्यक्रमको आयोजना गरि सप्ताहब्यापी कार्यक्रमलाई समापन गरिएको हो ।

 

गत फेब्रुअरी १९ देखि भाषा तथा मातृभाषा साहित्य सम्बन्धी बिबिध विषयहरुमा रहेर सम्बन्धीत ब्यत्तित्वहरुलाई भर्चुअल मार्फत सहभागि गराई बहस पैरबी गरिएको थियो । नेपालमा मात्रृभाषा साहित्यको अवस्था, भाषा आन्दोलन र नयाँ पूस्ता, पाठ्यक्रममा मातृभाषा, आदिवासीको मुद्धा लगायतको विषयहरुमा जानकारवाला ब्यत्तिहरुलाई बक्ताको रुपमा उपस्थित गराई पैरबी गराईएको थियो । कार्यक्रमको अन्तिम दिन सनिबार आदिवासी जनजाती साहत्यिकार÷ लेखक महासंघ दक्षिण कोरियाका अध्यक्ष समिप खेम पुनको अध्यक्षता र नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको अध्यक्ष बिशन राईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बिभिन्न जातिय संस्थाका अध्यक्ष तथा सम्बन्धीत ब्यक्तिहरुको बाक्लो सहभागिता रहेको थियो । प्रमुख अतिथी राईले मात्रृभाषालाई जोगाईराख्न सम्बन्धीत जाती समुदाय संगै राज्यको पनि पहिलो जिम्मेवारी रहनुपर्ने बताएका थिए ।

समापन कार्यक्रममा नेपाल शेर्पा संघ दक्षिण कोरियाको अध्यक्ष दर्चि शेर्पा, तमुधी दक्षिण कोरिया बुसान शाखाको अध्यक्ष गिता सिंह गुरुङ, नेपाल तामाङ घेदुङ बुशान शाखाको अध्यक्ष सोम योञ्जन, नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको उपाध्यक्ष खिम काउचा मगर, ईतर आवाज अभियान्ता डम्बर सुब्बा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागिहरुले मातृभाषा र मातृभाषा साहित्य सम्बन्धी बिभिन्न बिचारहरु राखेको थियो ।

 

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"