रिचा बुलुन तामाङको गोन्बो गाङको सफलता पछि “रातो रिबन” सार्वजानिक

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । कर्मभूमी दक्षिण कोरियामा रहेर पनि निरन्तर रुपमा गीत संगीतमा सकृय रहेकी गायिका रिचा बुलुन तामाङको केही समय अघि सार्वजानिक भएको गोन्बो गाङ बोलको म्हेन्दोमाया गीतको सफलता पछि रातो रिबन बोलको म्हन्दोमाया गीतको म्युजिक भिडीयो सहित सार्वजानिक भएको छ ।

लाप्साङ कर्पो डिजीटल मिडीया नामक युट्युब च्यानल मार्फत बुधबार गीतको म्युजिक भिडीयो सहित सार्वजानिक गरिएको हो । गायक तथा संगीतकार रोशन फ्युबा तामाङको शब्द रचना तथा संगीतमा तयार भएको उक्त गीतको एरेञ्ज शिला बहादुर मोक्तानले गर्नुका साथै भिडीयोमा नायिका याङ्की दोङले अभिनय गरेकी छिन् । रसुवाको पर्यटकिय स्थल नाक्थलीमा खिचेको भिडीयोमा क्यामारा,इडिट र निर्देशन समेत गायक तथा संगीतकार रोशन फ्युबाले गरेका छन् भने कोरियोग्राफरको भूमिका सिंग बहादुर तामाङले निभाएका छन् । सानै उमेर देखि नाच्ने गाउने क्षेत्रमा अभिरुची राख्ने गायीका रिचा बुलुनले हाल सम्म लोक दोहोरी र म्हेन्दोमाया गरेर आधा दर्जन गीतमा स्वर भरिसकेका छन् ।

चर्चित लोक दोहोरी गायक मिलन लामा संग सन् २०१६ मा ठमेल बजार बोलको दोहोरी गीतमा स्वर भरेर औपचारीक रुपमा सांगीतिक क्षेत्रमा प्रबेश गरेकी गायीका बुलुन हाल दक्षिण कोरियाको जेजुदो प्रान्तमा ब्यावसाय गर्दै आइरहेकी छिन् । ब्यवसायीक जिवन र सांगीतिक जिवनलाई निरन्तरता दिदै आइरहेकी गायीका बुलुन दक्षिण कोरियको बिभिन्न स्थानमा हुने ठुलो/सानो सांगीतिक कार्यक्रम र अन्य नेपाली समाजले आयोजना गर्ने औपचारिक कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुती दिदै आफ्नो सांगीतिक यात्रालाई मजबुद बदाउदै आइरहेकी छिन् । गायीका बुलुनले हालै सार्वजानिक भएको गीत हेरेर मन्मा लागेको प्रतिकृया दिनको लागि लाबा न्युज मार्फत दर्शक समक्ष आग्रह समेत गरेकी छिन् ।

भिडीयो हेर्नुहोस्…….

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"