पुरुष रन हेटौंडा २०८० मा काठमाण्डौका मुकेश पाल प्रथम

Advertisement

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकामा भएको पुरुष रन हेटौंडा २०८० मा काठमाण्डौका मुकेश पाल प्रथम भएका छन् । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिले आयोजना गरेको पुरुष रन हेटौंडामा पालले प्रथम स्थान हासिल गरी ६०,००० रकम पुस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा जुम्लाका दुर्गा बहादुर बुढा द्वितीय भए संगै ५०,००० रकम पुस्कार प्राप्त गरेका छन् भने काठमाण्डौका सन्देश श्रेष्ठ तृतीय भई ४०,००० रकम पुस्कार प्राप्त गर्न सफल भएका छन् । काठमाडौका टंक कार्किले चौथो स्थान हासिल गरी १०,००० रकम पुस्कार प्राप्त गरे । दाङका नागेस्वर ऐरिले पाचौँ स्थान हासिल गरी १०,००० रकम पुस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा १६ देखि ६९ वर्ष सम्मका ब्यक्तिहरुले भाग लिएका थिए । उक्त रन हेटौंडाको बुद्ध चोक, भैरब रोड, चिल्ड्रेन पार्क, नबोदया बोर्डिङ, सत्यम चोक, ॐ भवन हुँदै पुन बुद्ध चोकमा आई समापन भएको थियो ।

नगर खेलकुद बिकास समिति हेटौंडा उपमहानगरपालिका अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेको अध्यक्षता र हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"